झापा । असहाय तथा अनाथ बालबालिकाको संरक्षण, शिक्षा र आवास व्यवस्थापनलाई दिगो बनाउने उद्देश्यले झापाको कनकाईमा श्रीमद्भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ। कनकाई नगरपालिका–६ मन्सापुरस्थित राधिका फाउन्डेसनको निर्माणाधीन भवनमा मंसिर १२ देखि २१