स्वास्थ्यमन्त्री मेहताको अनुगमन : औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटेपछि

  • मङगलबार २ मंिर २०८३ ०७:०० PM
जनकपुरधाम :  छठ मनाउन तराई मधेश आएकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अनुगमनको क्रममा औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटेपछि स्वास्थ्य सचिवलाई हपारेकी छिन्। मधेश भ्रमणको क्रममा स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य सेवा प्रदायक सरकारी कार्यालयहरुको अनुगमनमा मधेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको गोदाम रहेको मुजेललिया स्थित स्टोरमा औषधि राख्ने फ्रिजमा ह्विलचेयर भेटेपछि प्रदेश स्वास्थ्य सचिव डा. प्रमोद कुमार यादवलाई खरोखोटो सुनाएकी हुन्।उनले भनिन, ‘फ्रिज औषधि राख्न हो