कर्णालीमा खस र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

  • मङगलबार २ मंिर २०८३ ०७:०० PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा नेपाली भाषाका अतिरिक्त खस र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर भएको छ। अधिवक्ता शेरबहादुर खत्रीले नेपालको संविधानले दिएको भाषिक अधिकार कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सरकार र प्रदेश सभासहितका निकायलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरेका हुन्।    अधिवक्ता खत्रीले नेपालको संविधानको धारा १४४ को उपधारा (१) र (२) बमोजिम रिट निवेदन दर्ता गर्दै प्रदेशको सरकारी कामकाजको भाषा निर्