दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई दियो १०६ रनको लक्ष्य

  • मङगलबार २ मंिर २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको छ। सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटको लागि इशान पाण्डेसँग ऐरीले