नेपाली प्रधानमन्त्रीको भारत यात्रा : बालेनको दिल्ली बसाइ अहिलेसम्मकै छोटो हुने

  • मङगलबार २ मंिर २०८३ १२:३८ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । सरकार सम्हालेको ८ महिनापछि भारत जान लागेका शाहको दुई दिने भ्रमण कुनै बहालवाला नेपाली प्रधानमन्त्रीले गरेको सबैभन्दा छोटो औपचारिक द्विपक्षीय यात्रा हुनेछ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमण