काठमाण्डु– चीनको सिचुवान प्रान्तीय कमिटीका सचिव तथा प्रान्तीय जनकंग्रेसको स्थायी समिति अध्यक्ष वाङ सियाओहुईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्। मंगलबार चीनको छेन्दुमा भएको भेटमा वाङले सिचुवान प्रान्तीय कमिटी र प्रान्तीय सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरे। उनले सिचुवानको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराउँदै नेपाल