त्रिशूली किनारको ऐतिहासिक जालपा मन्दिर र ठूलो एकादशी मेला

  • मङगलबार २ मंिर २०८३ १२:४९ PM
नुवाकोट जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने देविघाटमा रहेको ऐतिहासिक जालपा मन्दिर लामो समयदेखि स्थानीय जनसमुदायको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित रहँदै आएको थियो । विशेषगरी हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व हरिबोधिनी अर्थात् ठूलो एकादशीका दिन यस मन्दिर परिसरमा लाग्ने परम्परागत मेला धार्मिक आस्था, सामाजिक सद्भाव, स्थानीय व्यापार, कला, संस्कृति र ऐतिहासिक