यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

  • मङगलबार २ मंिर २०८३ १२:३९ PM
सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर दातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि The post यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी appeared first on Businesspana.