सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल

  • मङगलबार २ मंिर २०८३ ०१:०१ PM
सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । चन्द्रागिरि हिल्ससहित नेपालका सातवटै प्रदेशमा पर्यटन