विद्यालयको जग्गा सशस्त्रलाई दिने मन्त्रिपरिषद्को निर्णयले स्याङ्जाको पूर्णामृत तनावमा

  • मङगलबार २ मंिर २०८३ ०६:०० PM
स्याङ्जा : वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयले विद्यालय परिवार तनावमा परेको छ। विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले जग्गा उपलब्ध गराउने निर्णयप्रति आपत्ति जनाएको छ।वालिङ नगरपालिका–८ स्थित कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम क्षेत्रफलको विद्यालयका नाममा रहेको जग्गाको स्वामित्व सशस्त्र प्रहरी बल नं. ३० गुल्म हेडक्वार्टर स्याङ्जाको नाममा कायम हुने गरी आवश्यक प्रक्रिया