पाँचखालको रिसोर्टमा प्रहरी छापा, ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

  • मङगलबार २ मंिर २०८३ ११:३६ AM
काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ स्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई मंगलबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार उनीहरूको साथबाट कयौँ संख्यामा ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ। केही दिनयता त्यस क्षेत्रमा बसेका चिनियाँ नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै स्थानीले गुनासो गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला