लुम्बिनीविरुद्ध सुदूरपश्चिमको खराब सुरुवात, ९ रनमै ३ विकेट गुमायो

  • मङगलबार २ मंिर २०८३ ११:४५ AM
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३.५ ओभरमा ९ रन जोड्दा तीन विकेट गुमाएको छ। सुदूरपश्चिमका ओपनर जर्ज मुन्से पहिलो बलमै रुबेन ट्रम्पलम्यानको बलमा बोल्ड भए। त्यसपछि थानुका डाब्रे तीन रन बनाएर ट्रम्पलम्यानकै बलमा आउट