सशस्त्रको पोशाक दुरुपयोग गर्ने व्यक्ति ‘हेडक्वाटर’को नोटिसमा, कारबाही प्रक्रिया अघि बढाइयो

  • मङगलबार २ मंिर २०८३ ११:४९ AM
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संगठनले कारबाही प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले प्रेस विज्ञप्ति जारी गर्दै पोशाक दुरुपयोग गर्ने व्यक्ति र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् । संगठनका