कर प्रशासन डिजिटल बनाउनेदेखि कर विवाद समाधानसम्म सरकारको जोड : अर्थमन्त्री वाग्ले
मङगलबार २ मंिर २०८३ ११:१७ AM
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने बताएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल