हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयातको अनुमति, ५६ मेगावाट निर्यात गर्न पनि स्वीकृति

  • मङगलबार २ मंिर २०८३ ११:२६ AM
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी दरमा दैनिक १७