सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

  • मङगलबार २ मंिर २०८३ ११:३० AM
सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका The post सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन appeared first on Businesspana.