बैंकिङ क्षेत्रको सर्वाधिक आयकर तिर्ने बैंक बन्यो नबिल

  • मङगलबार २ मंिर २०८३ ११:२१ AM
नबिल बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रमा कारोबार गर्ने संस्थाहरूमध्ये राज्यलाई सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आज सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका हुन्। सरकारले बैंकिङ्ग