एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक

  • मङगलबार २ मंिर २०८३ ११:४५ AM
नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सारेको छ । एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले मंसिर २