होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

  • मङगलबार २ मंिर २०८३ ११:४० AM
काठमाडौं। होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंलक्षित ‘यो दशैं, आशाको सुरुवात’अभियानअन्तर्गत सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाका पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ। कम्पनीले सातै प्रदेशबाट हरेक हप्ता एक–एक जनाका दरले कुल २१ जना विजेता छनोट गरेको हो। ‘सहयोगको संकल्प’ नाम दिइएको यस योजनामार्फत ग्राहकले १० हजारदेखि एक लाख रुपैयाँसम्म… Continue reading होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार