काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण हुने नोक्सानी तथा क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित हुनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले कोप–३१ अन्तर्गत आयोजना गरेको नोक्सानी तथा क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदायले नै… Continue reading ‘जलवायु न्यायका लागि वित्तीय सहयोग समयमै र पर्याप्त हुनुपर्छ’