आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?
मङगलबार २ मंिर २०८३ १०:४८ AM
इनरुवा । छठ पर्वका बेला दुलहीझैँ सिँगारिएका सुनसरीका नदी, पोखरी र जलाशयका घाट अहिले फोहोरले भरिएका छन् । चार दिनसम्म श्रद्धा र निष्ठापूर्वक मनाइएको पर्व सम्पन्न भएपछि पूजाका अवशेष, प्लास्टिकका झोला, केराका थाम र सजावटका