बोरामा बोकेर हिँडेको एक करोड ६७ लाख रकमसहित तीनजना नख्खुबाट पक्राउ

  • मङगलबार २ मंिर २०८३ ११:०० AM
काठमाडौं । काठमाडौंको नख्खुबाट ठूलो रकमसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र एक करोड ६७ लाख ३३ हजार २३० रकमसहित तीनजनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा मंगलबार बिहान