काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट विजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत सुधाकर दलेलाले मंगलबार मन्त्री श्रेष्ठलाई ऊर्जा मन्त्रालयमा भेट गरी भारतले नेपाललाई हिउँदयाममा ३५० मेगावाट विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका हुन् । मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनकाअनुसार