प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गिरीविरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

  • मङगलबार २ मंिर २०८३ ११:०८ AM
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजको शैक्षिक योग्यता नक्कली फेला