काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टीलाई अघि बढाइने बताए । अखिल नेपाल किसान महासङ्घको केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक र स्पष्ट दृष्टिकोण