एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने

  • मङगलबार २ मंिर २०८३ ११:०० AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ । खेलमा साविक विजेता लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमले भने पहिले ब्याटिङ गर्ने भएको छ । लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । यता, सुदूरपश्चिमले भने टोलीमा तीन