प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको डिल्पु कुण्ड अझै ओझेलमा

  • मङगलबार २ मंिर २०८३ १०:४८ AM
हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय