बालविवाह गरेका बालबालिकालाई नै कसूरदार बनाउने कानुन संशोधन गर्न माग

  • मङगलबार २ मंिर २०८३ ११:०३ AM
मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ । संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था