एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण शेयरको लकईन अवधि २०८३ पुस ३ गते समाप्त हुने भएको छ।कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषलाई छुट्टाईएको ५ प्रतिशतले हुन आउने ३९ हजार ५ सय कित्ता शेयरको लकईन आगामी पुसमा समाप्त हुने भएको हो। कम्पनीले निष्काशन गरेको आईपीओ २०८३ असार ४ गते बाँडफाँड भएको थियो। The post एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै appeared first on Businesspana.