प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा हिउँदको बिजुली संकट टार्न नेपालले पायो आयात अनुमति

  • मङगलबार २ मंिर २०८३ १०:२३ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेका बेला नेपालले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। नेपालमा हिउँदमा आन्तरिक उत्पादनले माग धान्न कठिन हुने आकलनसँगै भारतबाट विद्युत् खरिदको बाटो खुलेको हो। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड… Continue reading प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा हिउँदको बिजुली संकट टार्न नेपालले पायो आयात अनुमति