काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतासँगै नेपाल–भारत विद्युत् व्यापारमा थप सहजीकरण भएको छ। मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको केही समयमै भारतले विद्युत् प्राधिकरणलाई आगामी हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत् आयात गर्न र थप ५६ मेगावाट निर्यात गर्न अनुमति दिएको उनको सचिवालयले जनाएको छ। भेटवार्तामा मन्त्री… Continue reading उर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, विद्युत् व्यापारबारे छलफल