एकडाराका १९६ परिवारलाई जग्गाको कानुनी स्वामित्व, एक दशकको प्रतीक्षापछि हातहातमा लालपुर्जा

  • मङगलबार २ मंिर २०८३ १०:५५ AM
महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाणको प्रतीक्षामा रहेका स्थानीय परिवारले अन्ततः आफ्नो जग्गाको आधिकारिक स्वामित्व पाएका हुन्। साविक एकडारा गाविसका वडा नम्बर ५, ७, ८ र ९ अन्तर्गत पर्ने उक्त क्षेत्रका स्ववासी परिवारलाई नापी कार्यालय महोत्तरीले आवश्यक… Continue reading एकडाराका १९६ परिवारलाई जग्गाको कानुनी स्वामित्व, एक दशकको प्रतीक्षापछि हातहातमा लालपुर्जा