राजस्वभन्दा माथि उठेर लगानी र उत्पादन बढाउने कर नीति चाहिन्छ : अध्यक्ष अग्रवाल

  • मङगलबार २ मंिर २०८३ ११:०० AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कर प्रणालीलाई राजस्व संकलनमा मात्र केन्द्रित नराखी लगानी आकर्षित गर्ने, स्वदेशी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने प्रभावकारी आर्थिक औजारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर प्रणालीको प्रभावकारिता राजस्व संकलनको परिमाणबाट मात्र मापन… Continue reading राजस्वभन्दा माथि उठेर लगानी र उत्पादन बढाउने कर नीति चाहिन्छ : अध्यक्ष अग्रवाल