काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२।७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भनेContinue reading "नेप्से परिसूचक १२.७९ अंकले घट्यो, पौने ५ अर्बको कारोबार"