राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, साताव्यापी कार्यक्रम सुरु

  • मङगलबार २ मंिर २०८३ ०९:३९ AM
काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा