काठमाडौं। मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ। संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। महिला, कानुन र विकास मञ्च