काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श आवश्यक रहेको बताएकी छन् । बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी उनले