काठमाडौं : मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६ .१० विन्दुमा पुगेको हो। सोमबार छठ पर्वको सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन।यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १८५ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। अपर लोहोरे खोला हाइड्