अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्षको भेटवार्ता

  • मङगलबार २ मंिर २०८३ ०९:५१ AM
काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा फ्रान्सेली संसद्को तल्लो सदन प्रतिनिधिसभा अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको हो । भेटमा २ देशबिचको कूटनीतिक सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको