मन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच छलफल : ऊर्जा र जलस्रोतमा नेपाल-भारत सहकार्य विस्तारबारे कुराकानी

  • मङगलबार २ मंिर २०८३ ०९:५१ AM
काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल-भारत द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। भेटका क्रममा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने