काठमाण्डु- बिदापछि खुलेको सेयर बजार घटेको छ । यसदिन नेप्से १२.७९ अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ । आज ४ अर्ब ७३ करोडको कारोबार भयो । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर,