काठमाडौं । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा खडेरी, डढेलो र कृषि उत्पादनमा गिरावट आउने जोखिम बढेको छ । ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने सम्भावना बढेपछि विश्वभर खाद्य सुरक्षामा चुनौती थपिने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय तथा मौसमविद्हरूले एल निनोको प्रभावले