दक्षिण एसियामै नेपालको कर भार उच्च, घटाउन सरकारसँग निजी क्षेत्रको माग

  • मङगलबार २ मंिर २०८३ ०९:४७ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि करको भार उच्च रहेको भन्दै सरकारले करका दर घटाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको कर–जीडीपी अनुपात २१ प्रतिशत पुगेको उल्लेख गरे । उनले नेपाली करदाताले दक्षिण एसियाली क्षेत्रमै उच्च करको भार