काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ । यस दिन बजारमा ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने