भारततर्फ विद्युत् निर्यात बढाउन नेपालको पहल, प्रसारण पूर्वाधार विस्तारबारे छलफल

  • मङगलबार २ मंिर २०८३ १०:१० AM
काठमाडौं । नेपालले भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्न भारतीय पक्षसँग छलफल अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटवार्तामा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो । भेटमा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको