बाढीले टावर र फाइबर नेटवर्क बगाएपछि हेलिकप्टरबाट जेनेरेटर र उपकरण ढुवानी गरियो, तर विपद्मा नेटवर्क टिकाइराख्ने वैकल्पिक प्रणालीको अभाव रसुवाको भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुर्यायो । बाढीको चपेटामा परेको दूरसञ्चार पूर्वाधारमा मात्रै करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भयो । मोबाइल टावर, अप्टिकल The post दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, तीन दिनमै ९० प्रतिशत सेवा पुनर्स्थापना appeared first on Businesspana.