करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छ : अञ्जन श्रेष्ठ

  • मङगलबार २ मंिर २०८३ ०९:१८ AM
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताएका हुन् । उनका अनुसार नेपालको कर-कुल गार्हस्थ्य उत्पादन (ट्याक्स टु जिडिपी)