दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

  • मङगलबार २ मंिर २०८३ १०:१० AM
नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ