काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादनमूलक कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफा १४.९२… Continue reading पहिलो त्रैमासमा श्रीनगर एग्रीटेकको नाफा र राजस्व दुवै बढे