काठमाडौं । लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । आमउपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै स्वच्छ, स्वस्थ र गुणस्तरीय मासुको उपलब्धता बढाउने उद्देश्यले सरकारले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो । ऐनको पहिलो चरणको कार्यान्वयन काठमाडौं, ललितपुर र भक्तपुरका दुई… Continue reading उपत्यकामा जाँच पास नभएको मासु बेच्न नपाइने, स्वस्थ मासुमा सरकारले लगायो छाप